साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।   बजार ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा आठ वटा उपसूचक हरियाली भएको छ ।

बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर