साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा नौ वटा उपसूचक राताम्मै भएको छ ।

उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मल्टिप्रपोज फाइनान्स, सम्पदा लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर