स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय थियो।

आज चाँदीको मूल्य प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर