स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  पाँच सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला  एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ ले घटेको छ । विहीबार प्रतितोला  एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार आठ सय १५ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर