सोमबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी यस दिन १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर