सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ५३.६५ अंकले घटेर २६९५.९३ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

बजारमा गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, माइ खोला हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर