नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार पनि सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार भने  १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर