साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २६६५.५३ को विन्दुमा पुगेको छ ।

आज ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैंयाभन्दा बढीको कारोबार भएको छ । आज कारोबार भएका चार उपसूचक मात्र हरियाली भएका छन् ।

सेयर बजारमा सुधार आउँदा नेपाल रिइन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ११.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर