
प्रभु बैंकले यस वर्ष सेयरधनीलाई निराश बनाएको छ । बैंकले लाभांश वितरण नगर्ने भएको हो । बैकको माघ ८ गते बसेको संचालक समितीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले गत आवको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनर्थ प्रकाशन गर्ने र स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गने निर्णय गरेको छ ।
यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो ।