२५औँ अनशनमा रहेका डा. गोविन्द केसी टिचिङ अस्पतालमा भर्ना

२५औँ अनशनमा रहेका डा. गोविन्द केसी टिचिङ अस्पतालमा भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनको अस्पतालमा उपचार सुरु भएको […]